Logo
Logo

‘कर्णालीको साझा प्रतिपक्ष रोग, भोक र गरिबी हो’


दृष्टि संवाददाता


काठमाडौं । विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीले कर्णालीमा कोही प्रतिपक्ष नभएको प्रतिक्रिया दिए ।

सहमतिमै नाम र राजधानी तोक्न सफल कर्णालीको साझा प्रतिपक्ष रोग, भोक र गरिबी भएको उनको भनाइ थियो । ‘हामी कसैको विपक्ष वा प्रतिपक्ष छ भने त्यो कर्णालीको गरिबी हो, रोग हो, भोक हो, ।’

उनले भने, ‘हामी सबैको चाहना कर्णालीमा तीव्र आर्थिक विकास हो । यहाँका जनताको समृद्धि हो । यसका लागि हामी सबै एकै ठाउँमा उपस्थित भएका छौँ ।’, यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्