Logo
Logo

१५ सय घुसमा बिके खरिदार



काठमाडौं, १८ पुस ।
इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर(खरिदार) राज्यनारायण साह घुससहित पक्राउ परका छन् । नागरिकता प्रमाणपत्र बनाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई ग

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

एको टोलीले साहलाई एक हजार पाँच सय घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्