Logo
Logo

कोरोना संक्रमित बाेकेका दुई हेलिकप्टर धादिङमा आकस्मिक अवतरण


दृष्टि संवाददाता


धादिङ । मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् ।

नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाडाैं आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएकाे हाे । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।

काठमाडाैंमा भिजिविलिटी कम भएकााले धादिङकाे गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्