Logo
Logo

इन्चार्ज नपाएपछि बैठक बहिस्कार


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती चौधरीले पार्टीको सुनसरी जिल्लाको इन्चार्ज नपाएपछि बालुवाटार बैठक बहिस्कार गरेकी छन् । शुक्रबार पार्टीको बैठक चलिरहेकै बेला उनी बालुवाटारबाट बाहिरिएकी छन् ।

बैठकले जगदीश कुशवाहालाई इन्चार्ज दिएको छ । यसअघि चौधरीले इन्चार्ज दावी गर्दे आएकी थिइन् । भगवती चौधरी गत चुनावमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्