Logo
Logo

आइपिएलका खेलाडीलाई कोरोना, आजको खेल स्थगित


दृष्टि संवाददाता



काठमाडौं ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) कोरोना संक्रमणका कारण प्रभावीत भएको छ । दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको खेल स्थगित गरिएको छ ।


कोलकात्ता नाइट राइडर्स(केकेआर)का खेलाडीहरु वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पुष्टि भएको हो । केकेआर र आरसिबीबीच आज खेल हुँदै थियो । दुई खेलाडीलाई देखिएपछि अन्यलाई पनि सरेको आशंकामा खेल स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्