Logo
Logo

मेलिना र श्रीकृष्णको भिडियो


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राई र श्रीकृष्णको स्वरमा रहेको गीत ‘राम हो झुमा हो’को भिडियो सार्वजनिक भएको छ । गतिमा बिदुर गिरीको शब्दमा रहेको छ ।

सार्वजनिक गीतमा श्रीकृष्ण क्षेत्रीले संगीत दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने गीतमा सन्देश दिइएको छ । भिडियोमा गीता ढुंगाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् । जसलाइ राम केएसीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्