Logo
Logo

कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य


दृष्टि संवाददाता


वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य भएको हो ।

अब केही दिनपछि बजेट अधिवेशन बोलाइने छ।

प्रतिक्रिया दिनुहोस्