Logo
Logo

२४ घण्टामा २ सय १४ कोरोना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोराेना भाइरसबाट देशभर हालसम्म ४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय १४ कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको हो ।

देशभर अक्सिजनको अभाव हुँदा मृत्यु हुनेको संख्या बढीरहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयको निष्कर्ष छ । काठमाडौं उपत्यकामा हालसम्म १ हजार ४ सय ८० संक्रमितको संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्