Logo
Logo

बालिका बलात्कार आरोपमा एक पक्राउ


दृष्टि संवाददाता

1.3k
Shares

भक्तपुर । बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

आफ्नै गाईगोठमा काम गरिरहेका अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजूरीका आधारमा प्रहरीले आज उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्