Logo
Logo

राष्ट्रियसभा उपनिर्वाच : मतगणना जारी, स्थानीयतर्फ विपक्षी गठबन्धनको अग्रता


दृष्टि संवाददाता


दाङ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दृगनारायण पाण्डेले अग्रता बनाएका छन्।

स्थानीय तह तर्फको मतगणना सकिँदा पाण्डेले १ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ९३ मत पाएका छन् । एक मत बदर भएको छ ।

अब प्रदेशसभा तर्फको मतगणना सुरु गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्