Logo
Logo

परराष्ट्रमन्त्री रघुवीर महासेठद्वारा पद्भार ग्रहण


दृष्टि संवाददाता


काठमाडाैं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले पद्भार ग्रहण गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले शुक्रबार बेलुका कार्यभार सम्हालेका हुन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालसहितका पदाधिकारीले मन्त्री महासेठलाई मन्त्रालयमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्