Logo
Logo

एमाले नेता रघुजी पन्त अस्पताल भर्ना


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त बिहीबारदेखि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएका हुन् ।

उनको यसअघि पित्तशैलीको शल्यक्रिया गरिएको थियो । त्यसैको साइड इफेक्ट देखिएको आशंका गरिएको छ । आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको पन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्