Logo
Logo

सर्वोच्चले भन्याे- निषेधाज्ञामा अनलाइन व्यवसायलाई नराेक्नु (आदेशसहित)


दृष्टि संवाददाता


काठमाडौं । अनलाइन व्यवसायलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमबार व्यवसाय नराेक्न आदेश जारी गरेको हो ।

‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएकाे छ ।

हेर्नुहाेस् आदेश :

प्रतिक्रिया दिनुहोस्