Logo
Logo

गुण्डा नाइके गणेश लामा पक्राउ


दृष्टि संवाददाता


पोखरा । गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ गरेको छ ।

गण्डकी प्रदेश सरकारमा बिहीबार सम्पन्न विश्वासको मत लिने कार्यक्रममा विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्