Logo
Logo

देउवा निवासमा विपक्षी गठबन्धनकाे छलफल


दृष्टि संवाददाता


काठमाडाैं । विपक्षी गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिए लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठकमा गठबन्धनकाे छलफल भएकाे हाे ।

छलफलमा देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल लगायत सहभागी भएका छन् । गण्डकीमा अब नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनकाे विषयमा केन्द्रित रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्