Logo
Logo

सिंहदरबारमा बस्यो मन्त्रिपरिषद बैठक


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा मन्त्रिपरिषदकाे बैठक बसेकाे छ । बिहीबार मन्त्री थपिएसँगै विस्तारित मन्त्रीपरिषदकाे बैठक बसेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्यीय बनाएका छन् । विस्तारित मन्त्रीपरिषद्का नयाँ सदस्यले बिहीबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्