Logo
Logo

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित


दृष्टि संवाददाता


कर्णाली । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आर्थिक वर्ष ०७८/०७९ को बजेट आज बहुमतले पारित भएको हो।

नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुखले घोषणा गरेका थिए । बैठक आज अपरान्ह ४ बजेका लागि स्थगित भएको छ। बजेट आजै आउने बताइएको छ। असार १ गते बजेट ल्याउनुपर्ने प्रदेशलाई संवैधानिक बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्