Logo
Logo

बाढीका कारण खेतमा फँसेका महिलाको स्काभेटरद्धारा उद्दार


दृष्टि संवाददाता


लमजुङ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोले जनधनको क्षति भएको छ । स्थानीय सरकारद्धारा उद्दारका कामहरु चलिरहेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका स्थित मिदिम खोलामा फसेका एक महिलालाई स्काभेटरको सहयतामा उद्दार गरिएको छ ।

बिहान खेतमा काम गर्न गएका ति महिलालाई खोलामा बाढी आएका कारण खतरा बढेपछि उद्दार गरिएको हो । खोलामा बाढी पढेपछि बगाउने खतरा बढेपछि स्थानीयले उनलाई स्काभेटरको सहायाताले उद्दार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्