Logo
Logo
सर्वोच्चलाई सभामुखको जवाफ

‘विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र हो’ (पूर्णपाठसहित)


दृष्टि संवाददाता


काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्ने व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्ने/नसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको बताएका छन्।

सर्वोच्च अदालतलाई बिहीबार जवाफ दिँदै सभामुख सापकोटाले प्रतिनिधि सभाका १ सय ४९ जना सदस्यको समर्थनसहित धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र भएको बताएका हुन् ।

‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६ (५) तथा धारा ६६ ले दिएको अवस्था समेत छैन तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ’, उनको भनाइ छ।

सभामुख सापकोटाले राष्ट्रपतिले नयाँ सरकारको दाबी गर्न २४ घण्टाको समय दिएकोमा पनि प्रश्न उठाएका छन्।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्