Logo
Logo

क्लब हाउसमा प्रहरीकाे फोटो दुरूपयोग गर्ने एक पक्राउ


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।

उनले नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाएर प्रहरीक कर्मचारीहरूकाे छविमा नकारात्मक पार्ने गरी सूचना सम्प्रेषण गर्नुका साथै प्रहरी संगठनकै छविला लाई धमिल्याउने कार्य गरेकाे प्रहरीले जनाएकाे छ छर

उनलाई थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्