Logo
Logo

५ सय ३१ सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा (नामावलीसहित)


दृष्टि संवाददाता


काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा निकालेको छ । कार्यालयले सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

मंगलबार बसेको बढुवा समितिको वैठकले ५ सय ३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस छ ।

नामावलीसहित:

प्रतिक्रिया दिनुहोस्