Logo
Logo

कर्णालीका तीन एमाले सांसद एक महिना निलम्बित


दृष्टि संवाददाता

6k
Shares

सुर्खेत । कर्णाली प्रदेशका चार जनामध्ये तीनजना फेरि निलम्बनमा परेका छन् । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिएका तीन जनालाई नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले निलम्बित गरेको हो ।

प्रदेश बैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ ।

उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्