Logo
Logo

कांग्रेस क्रियाशील सदस्यताकाे समस्या समाधान उन्मुख


दृष्टि संवाददाता

630
Shares

काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता बितरणका क्रममा केहि जिल्लामा देखिएको समाधान समाधान भएको जनाएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले बिवादित जिल्लामा क्रियाशिल सदस्यता नविकरण र बितरणको कार्य सुरु भएको जानकारी दिए ।

लेखकले बारा, बर्दिया लगाएतका जिल्लामा आन्तरिक समायोजनामा देखिएको समस्याका कारण अवरुद्ध भएको क्रियाशिल सदस्यता सुरु भएको बताएका हुन् ।

अहिले कुनै पनि स्थानमा क्रियाशिल सदस्यता नविकरण र बितरणमा समस्या नभएको जिकिर गरे। अहिलेसम्म ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्री भइसकेको जानकारी दिए ।

लेखकले महाधिवेशनका बिषयमा पार्टीभित्र देखिएको केहि मतभेद छिटै अन्त्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्