Logo
Logo

बागममती प्रदेशसभा बैठक : विधेयक पारित


दृष्टि संवाददाता

189
Shares

हेटौंडा । बागमती प्रदेशसभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ आज पारित गरेको छ । प्रदेशसभाको आजको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्