Logo
Logo

काठमाडौंमा भूकम्पको धक्का महशुस


दृष्टि संवाददाता

11k
Shares


काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको सानो धक्का महशुस गरिएको हो ।

भूकम्पको केन्द्रबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्