Logo
Logo

थ्रोब्याक बोल्ड विकिनी लुकमा अमिषा


दृष्टि संवाददाता



बलिउड । बलिउड अभिनेत्री अमिषा पटेलले हाल फिल्म क्षेत्रबाट टाढा रहेकी छन् ।

उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो पहिलेको गर्मीको रमाइला दिनहरु याद गर्दै थ्रोब्याक तस्बिर शेयर गरेकी छन् ।

अमिषाको यो बोल्ड फोटो इन्टरनेटमा भाइरल बनेको छ।फोटोमा अमिषा कालो टाई–अफ बिकिनी, निलो जिन्स र टाउकोमा स्कार्फसँगै सनग्लासेजमा देखिएकी छन् ।

यसबाहेक अमिषाले इन्स्टाग्राममा एक भिडियो पनि शेयर गरेकी छन् । जसमा उनले सबैको लागि कोभिडमुक्त भविष्यको प्रार्थना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्