Logo
Logo

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।

अब कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

सूची

प्रतिक्रिया दिनुहोस्