Logo
Logo

कर्मचारीद्वारा नेपाल एयरलाइन्समा तालाबन्दी


दृष्टि संवाददाता


काठमाडौं । कर्मचारीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)मा तालाबन्दी गरेको छ । नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी लगाएको हो ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्