Logo
Logo

एमाले कार्यदलको बैठक सुरु, महत्वपूर्ण निर्णय हुन सक्ने


दृष्टि संवाददाता

2.8k
Shares

काठमाडाैं । एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ । बिहीबार साँझ सिंहदरबारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा एकताका लागि तयार गरिएको मस्यौदामाथि छलफल हुने तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । छलपछि उक्त मस्यौदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पुग्ने छ ।

बैठकले एकताका लागि महत्वपूर्ण निर्णय गर्नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्