Logo
Logo

मेसी बने २०२१ को सर्वाधिक गोलकर्ता


दृष्टि संवाददाता


काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता अर्जेन्टिनाको कप्तान लिओनल मेसी बनेका छन् ।

ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरेका छन् ।

कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार कोपाको उत्कृष्ट खेलाडी समेत घोषित भए ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्