सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, « Drishti News – Nepalese News Portal
Logo

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी,


दृष्टि संवाददाता


काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको यो दोस्रो मन्त्रिपरिषद बैठक हो । यसअघि सपथ ग्रहणलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी गरेको छ । अदालतले ३ साउनमा बैठक डाक्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्