Logo
Logo

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच शेयर रजिष्ट्रार सेवाको सम्झौता पत्र


दृष्टि संवाददाता


काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ ।

आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्