Logo
Logo

इदमा सार्वजनिक विदा दिने सरकारको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । सरकारले साउन इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते बकर इद पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्