काठमाडौं, ३ मंसिर । सत्तारुढ नेकपाभित्रको विवाद केही मत्थर भएको छ । विवादउपर थप आन्तरिक छलफल गर्न १० दिनका लागि बैठक स्थगित गरिएको छ ।