काठमाडौं । सशस्त्र प्रहरीका डिएसपी सरुवामा व्यापक असन्तुष्टि देखिएको छ । कर्मचारी प्रशासनमा रहेका एसपी सन्तोषबहादुर सिंहको पूर्वाग्रहका कारण डिएसपीको सरुवामा असन्तुष्टि देखिएको हो ।