काठमाडौं । प्रहरी र गुन्डा नाइकेबीचको साँठगाँठले उपत्यकमा प्रहरी गुन्डागर्दी बढ्न थालेको छ । ठमेलका क्लबहरुमा गएर पैसा माग्दै कुटपिटका घटना त बाहिर आइसकेका छन्