काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ ।