काठमाडौं । नेपालको वाणिज्य क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रशासकीय भूमिका खेल्नका लागि उपसचिवस्तरका कर्मचारीलाई वाणिज्य दूत (कन्सुलर) का रुपमा नियुक्ति दिने प्रचलन रहेको छ