काठमाडौं । स्वास्थ्य क्षेत्रमा कमिसनका लागि अनावश्यक उपकरण किन्ने विकृती मौलाएको छ । कर्मचारी र मेडिकल माफियाको मिलेमतोमा केन्द्रदेखि जिल्ला अस्पतालसम्म यस्तो धन्दा चलेको छ