काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा २१६औँ शाखा सञ्चालनमा ल्याएको छ । बरादि शाखाको उद्घाटन