काठमाडौं । हिमालयन बैंकले अन्तरराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रिपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी