पाँचथर, २९ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माणलाई गतिदिन मन्त्रालयले तत्कालै उपयुक्त निर्णय लिने बताउनु भएको छ ।