काठमाडौं, २ मंसिर । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद हुनुको कुनै कारण बाहिरबाट हेर्दा देखिँदैन ।