– आँशुका थोपाजस्तै भूँइमा खसेर हेर – पूजाको फूलजस्तै दिन–दिन मरेर हेर यो स्थिति छ लकडाउनमा पीडित भएका सर्वसाधारणहरुको । भीम बिरागको रचना र संगीतमा