काठमाडौं, ३ चैत । अर्थ, आपूर्ति र वाणिज्य मन्त्रालयमा लामो समय सरकारी सेवामा बिताउनुभएका तत्कालीन सचिव हितसिंह श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ ।