रमेश घिमिरे (स्वतन्त्र पत्रकार) नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५५ अर्बको अनुदान सहयोग लिने कि नलिने भन्ने विवाद सत्तारुढ नेकपाभित्रै चर्किएको छ ।