काठमाडौँ, १५ माघ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताउनुभएको छ ।