Logo
Logo

दृष्टिन्यूज


नेपाल इन्भेष्टमेन्ट बैंकको १६औं एक्सटेन्सन काउन्टर कुसोममा

- दृष्टि न्युज/संवाददाता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ

विस्तृत पढ्नुहोस