‘विश्वका मजदुर एक होऔँ’ : संसारभरका कम्युनिष्ट पार्टीले मन्त्रजस्तै उच्चारण गर्ने नारा हो । त्यस्तो कुनै मुलुक छैन, जहाँ मेहनतकश श्रमिक, मजदुर, किसान नहुन ।