काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले सुपारी आयातलाई खुला गरिदिएका छन् । औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, केराउ र मरिचको आयात खुला गरेका हुन् । ०७६